?>
  • दैजी छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयको  स्थापना  कार्यक्रम मिति २०७९।११।०८

    दैजी छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयको स्थापना कार्यक्रम मिति २०७९।११।०८

    2023-06-19 - 2023-07-20 3

    यस औ.क्षे.को सम्भाव्यता अध्ययन कार्य, विस्तृत परियोजना (DPR) सम्पदन र वातावरणीय प्रभाव मुल्यांकन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । औद्योगिक क्षेत्रको लागि वन क्षेत्र जग्गा प्राप्तिको लागि रुखहरुको छपान, नम्वरिङ्ग र नापजाँच सम्बन्धी कार्य भएकाे छ ।